नेपाल एयरलाइन्सले तीन दिनलाई बेङ्लोर उडान परिवर्तन गर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ । एयरलाइन्सले ६, ११ र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेको हो ।

नोटमा (विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना) अनुसार तालिका परिवर्तन गर्नुपरेको एयरलाइन्सले जनाएको छ ।

  • २३ माघ २०८१, बुधबार १५:१३ प्रकाशित