मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारको नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

  • २१ माघ २०८१, सोमबार ११:१८ प्रकाशित