पोखरामा आज घिरौंलाको भाउ १८० रुपैयाँ, अन्य तरकारीको कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

कृषि उपज थोक बजार (मन्डी)ले आजका लागि तरकारीको थोक मूल्य निर्धारण गरेको छ । आजका लागि निर्धारित भाउ अनुसार भिण्डी प्रति किलोको १४० देखि १५० रुपैयाँमा कारोबार भएको छ । भण्टाको प्रतित्रिलो ६० देखि ८० रुपैयाँ, मूला प्रतिकिलो २० देखि ३० रुपैयाँ, लौका प्रतिकिलो ६० देखि ८० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी माटरकोसा प्रतिकिलो ८० देखि १०० रुपैयाँ, हिँउदे सिमी ६० देखि ८० रुपैयाँ, ध्यु सिमी ८० देखि ८० देखि १०० रुपैयाँ, घिरौंला १६० देखि १८० रुपैयाँ, राजमा १५० देखि २०० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भएको कृषि उपज थोक बजार मण्डीले जानकारी दिएको छ ।

  • १० माघ २०८१, बिहीबार ०८:३४ प्रकाशित