सहकारी ठगी प्रकरण

रविविरुद्ध २७ करोड ८९ लाख, छविविरुद्ध ७४ करोड बढी बिगो माग दाबी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

छविविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी

यस्तै पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ ।

  • ७ पुष २०८१, आईतवार १४:३३ प्रकाशित