आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा बिक्रीदर १४९ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा छ । डलर एकको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १७८ रुपैयाँ २३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०३ पैसा छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७१ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

  • १६ आश्विन २०८१, बुधबार १०:०० प्रकाशित