पोखरामा आज रायोको सागको भाउ बढ्यो, आलु, गोलभेँडा के.जीको कति छ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ र ठुलो गोलभेडाँ दुवै के.जी भाउ १३५ रुपैयाँ रहेको छ ।

यस्तै रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ ।यस्तै घिरौला १४० रुपैयाँ के।जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको सागको मूल्य बढेको छ । आज रायोको साग मुठाको ९० रुपैयाँ पुगेको छ । हिजो मुठाको ८० रुपैयाँ रहेको थियो ।

  • १६ आश्विन २०८१, बुधबार ०९:११ प्रकाशित