कास्की कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका किशोरदत्त बरालको प्यानल घोषणा (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की कांग्रेसको सभापतिमा उम्मेदवारी मनोनयन गरेका किशोरदत्त बरालले पदाधिकारीको प्यानल घोपाण गरेका छन् । उनले उपसभापतिमा हरिप्रसाद शर्मा लामिछाने र लेखबहादुर गुरुङलाई अगाडी सारेका छन् ।

त्यस्तै सचिवमा भरत प्रसाद तिवारी र अृृतकुमार श्रेष्ठ बरालको प्यानलमा समेटिएका छन् । सहसचिवमा विकास थापा र कृष्णमान ठुसाजु छन् ।  पुराना नेता खेमराज पौडेललाई साथै राखेर उनले प्यानल घोषणा गरेका हुन् ।

उद्यमशीलता, रोजगारी र पुँजी निर्माणलाई विशेष जोड दिदै बरालले १० बुदेँ प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् ।

  • ९ मंसिर २०७८, बिहीबार १७:२३ प्रकाशित