राष्ट्रपतिसँग चीनका राजदूतको शिष्टाचार भेट

केन्द्रभाग मिडिया

काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

  • २८ आश्विन २०८०, आईतवार १७:४४ प्रकाशित