आज कस्तो छ डलरको भाउ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०० पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ ।

  • २४ आश्विन २०८०, बुधबार ०९:२४ प्रकाशित