एसियन गेम्स : मंगोलियामाथि नेपाल २७३ रनले विजयी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।

  • १० आश्विन २०८०, बुधबार ०९:५५ प्रकाशित