आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४७ रुपैयाँ २९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ ।

  • १ श्रावण २०८०, सोमबार ०९:५७ प्रकाशित