आज कति छ डलरको भाउ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७० रुपैयाँ ४१ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

  • २८ असार २०८०, बिहीबार ०९:५३ प्रकाशित