आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०९ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

  • २७ असार २०८०, बुधबार ०९:३५ प्रकाशित