पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा बिक्रीदर १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६६ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९ रुपैयाँ ०९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।