आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? सूचीसहित

केन्द्रभाग मिडिया

 पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज सोमबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६७ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०० पैसा र बिक्रीदर २८ रुपैयाँ १३ पैसा रहेको छ ।

  • ११ असार २०८०, सोमबार १०:४८ प्रकाशित