पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार फेरि डलरको भाउ बढेको छ । हिजो बढेको डलरको भाउ आज भने घटेको हो । आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा थियो ।
यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ०१ पैसा बिक्रीदर १४३ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।