आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

  • ३१ जेष्ठ २०८०, बुधबार १०:०२ प्रकाशित