आज कति छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ २५ रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ २४ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

  • २९ जेष्ठ २०८०, सोमबार १०:५० प्रकाशित