सरकारले २० अर्ब आन्तरिक ऋण उठाउँदै

केन्द्रभाग मिडिया

काठमाडौं । सरकारले सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको केन्द्रय बैकले जनाएको छ ।

अहिले ऋण तिर्न सक्ने अवस्थ नभएपछि यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण गर्दैछ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ ।

  • १० बैशाख २०८०, आईतवार १६:५९ प्रकाशित