बेलिब्रिज भाँचिदा ९ जना घाइते

केन्द्रभाग मिडिया

सुर्खेत ।

जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा ९ जना घाइते भएका छन् ।

डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधीन बेलीब्रिज भाँचिदा ९ जना घाइते हुन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।घाईते हुनेहरु अधिकांश त्यही कार्यरत मजदुर भएको जनाइएको छ ।

 

  • ७ बैशाख २०८०, बिहीबार १५:०६ प्रकाशित