साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ पैसा ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसा रहेको छ ।

  • १२ चैत्र २०७९, आईतवार ०९:५६ प्रकाशित