राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पशुपतिनाथको दर्शन पशुपति पुगेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल पशुपतिनाथमा दर्शनका लागि पुगेका हुन् ।

आज बिहान गुहेश्वरी दर्शन गरेर श्रीमतीसहित पशुपति पुगेका थिए । उनी पशुपतिको दर्शन गरेलगतै सुन्दरीजलस्थित विपी संग्रालय पनि जाने कार्यक्रम रहेको छ ।

  • २६ फाल्गुन २०७९, शुक्रबार ११:२२ प्रकाशित