साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीर १३१ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा थियो ।

आज युरो एकको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा छ।आज पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको छ ।

  • २६ फाल्गुन २०७९, शुक्रबार १०:१४ प्रकाशित