पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६० रुपैयाँ ३२ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २३ पैसा रहेको छ ।