जनयुद्ध दिवसको अवसरमा भोलि देशभर सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको छ।

आजको बसेको मन्त्रिपरिषद्‍ बैठकले भोलि(फागुन १) गते जनयुद्ध दिवसको अवसर पार्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मन्त्रिपरिषद्‍‌ले बिदा दिने निर्णय गरेको हो।

माओवादी हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

  • २९ माघ २०७९, आईतवार १७:३० प्रकाशित