पोखरामा भूकम्पको धक्का महसुस

केन्द्रभाग मिडिया

पोखरा ।
मंगलबार दिउँसो पोखरामा भूकम्पको धक्का महसुस भएको छ। २ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो। यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।

  • १० माघ २०७९, मंगलवार १४:४८ प्रकाशित