माओवादी संसदीय दलको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।अहिले माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने तय भएसँगै दलको बैठक आह्वान भएको हो ।

  • २४ पुष २०७९, आईतवार १०:४८ प्रकाशित