नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।पत्रकार सम्मेलनको समय भने खुलाइसकिएको छैन । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।

  • २० पुष २०७९, बुधबार ०९:५७ प्रकाशित