प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

केन्द्रभाग मिडिया

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

काठमाडौँ ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन्।उनी प्रतिस्पर्धी केदार कार्की र अमृत अर्याललाई पछि पार्दै दलको नेतामा विजयी भएका हुन्।

कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन्। कांग्रेस इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा। शेखर कोइराला कार्कीले ९ र संस्थापन निकट अमृत अर्यालले २ मत ल्याएका छन्।

 

  • १५ पुष २०७९, शुक्रबार ११:१२ प्रकाशित