तनहुँमा पुल भासिएर पृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध

केन्द्रभाग मिडिया

पोखरा ।
सडक भासियर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँ पालिका–२ खानीखोलामा सडक भासिएर राजमार्ग अवरुद्ध भएको हो ।

अहिले राजमार्ग चौडा गर्ने काम भइरहेको छ । सोही क्रममा सडक पुल भासिएको हो ।

  • ३ पुष २०७९, आईतवार ११:५१ प्रकाशित