पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर१४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा रहेको छ ।