दीपक मनाङे ए.समाजवादीमा प्रवेश

केन्द्रभाग मिडिया

पोखरा ।

मनाङ २ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेले एक विज्ञप्ती जारी गदै नेकपा एस प्रवेश गरेको जनाएका छन् ।

मनाङे नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन लिएर मनाङबाट निर्विरोध निर्वाचित भएका थिए ।

  • १९ मंसिर २०७९, सोमबार १८:२९ प्रकाशित