माओवादी केन्द्रको पदाधिकारी बैठक बस्‍दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।
आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको आज दिँउसो ३ बजे बस्‍ने भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्‍ने भएको हो । बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

  • १७ मंसिर २०७९, शनिबार ११:५९ प्रकाशित