पोखरा ।
स्याङ्जा २ (२) प्रदेशसभा सदस्य तर्फ नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् ।
उनले ३ हजार ८०० मत प्राप्त गर्दा कांग्रेसका महेश भट्टराईले ३ हजार ६७८ मत प्राप्त गरेका छन् ।
उनी श्रेष्ठ भन्दा १२२ मतले पछाडि छन् ।