कास्की १ मा एमालेबाट १५ जनाको नाम सिफारिस

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले कास्कीले क्षेत्रनम्बर १ का लागि प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेकको छ । सिफारिस हुनेमा पूर्वमन्त्री देखी जिल्ला र नगरका पदाधिकारीसम्म रहेका छन् ।

प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।

एमाले कास्कीबाट क्षेत्रनम्बर १ का लागि सिफारीस भएका नामहरु यसप्रकार छन् ।

१.खगराज अधिकारी
२.दिलिप न्यौपाने
३.बैन बहादुर अधिकारी
४.कालिदास सुवेदी
५.झलक सुवेदी
६.पुष्पज्योती ढुङ्गाना
७.मन बहादुर गुरुङ
८.बाल सिह काउछा मगर
९.हिमालय बख्रेल
१०.पदम प्रसाद पौडेल
११.मिलन सुबेदी
१२.शङ्करनाथ पौडेल
१३.उमा सिह
१४.रामराज अधिकारी
१५. पुष्प अधिकारी
  • १९ भाद्र २०७९, आईतवार १६:०८ प्रकाशित