कास्की १ मा प्रत्यक्ष तर्फ कांग्रेसबाट १७ आकांक्षी (नामावलीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्रनंम्बर १ मा प्रत्यक्ष तर्फ १७ जनाले नाम टिपाएका छन् । नाम टिपाउने केन्द्रीय महामन्त्री र पूर्वमन्त्री सम्म रहेका छन् ।

क्षेत्रीय समितिकोे मंगलबार बसेको बैठकमा ती नाम दर्ता भएका हुन् । नाम टिपाउनेमा महामन्त्री गगन कुमार थापा पनि छन् । उनको नाम दर्ता गराएका पार्टी जिल्ला सचिव भानुभक्त ढकालले महामन्त्री यहाँ आउने भन्दा पनि सक्षम नेतृत्व आफ्नो क्षेत्रमा आओस् भन्ने नेता कार्यकर्ताको चाहना रहेको बताए ।

त्यस्तै समानुपातिक तर्फ १० जनाले नाम टिपाएका छन् ।

प्रत्यक्ष तर्फका आकांक्षी
१,कृष्ण बहादुर केसी
२,गुरु प्रसाद बराल
३,सुदिप मोहन भट्टराई
४,जीबन परियार
५,तिलक बहादुर रानाभाट
६,बिश्व घिमिरे
७,वीर बहादुर बुढाथोकी
८,कृष्ण कार्की
९,राम बाबु भण्डारी
१०,डा दीपक सुवेदी
११,होम बहादुर बसेल बिमल
१२,सुनिल गुरुङ्ग
१३,किशोरदत्त बराल
१४,चतुराखर अधिकारी
१५,सरस्वती गुरुङ्ग
१६,गगन कुमार थापा
१७,यज्ञ बहादुर थापा

समानुपातिक तर्फ
१,तारानाथ रानाभाट
२,सरस्वती गुरुङ्ग
३,तिर्थ जङ्गली
४,राज कुमार गुरुङ्ग
५,सुर्य प्रसाद भण्डारी
६,खलिल मिया
७,बिन्दु भण्डारी
८,ई राम बहादुर केसी
९,तर्क जङ्ग गुरुङ्ग
१० रामबहादुर के सी

  • १५ भाद्र २०७९, बुधबार १६:१२ प्रकाशित