डलरको भाउ फेरि घट्यो , युरो र पाउण्डको कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर , पाउण्ड र युरोको भाउ घटेको छ ।

आज एक डलरको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको छ । हिजो एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा थियो ।

यस्तै एक युरोको खरिददर १२८ रुपैयाँ ६० पैसा र बिक्रीदर १२९ रुपैयाँ २२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३० रुपैया ०२ पैसा रहेको थियो ।

भने एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।

  • १८ श्रावण २०७९, बुधबार १०:०१ प्रकाशित