झापा पुगेर ब्याडमिन्टन खेल्दै केपी ओली

केन्द्रभाग मिडिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा छन् । झापा पुगेका ओली बिहीवार बिहानै ब्याडमिन्टन कोर्टमा देखिएका छन् । ओलीले झापाको बिर्तामोडस्थित कोर्टमा ब्याडमिन्टन खेलका हुन् ।

राजनीतिक कार्यक्रमको सिलसिलामा झापामा रहेका ओलीले स्थानीय खेलाडीहरूसँग ब्याडमिन्टन खेलेका हुन् । राजनीतिमा मात्र हैन अतिरिक्त कृयाकलापमा पनि ओली अगाडी छन् ।

  • १२ श्रावण २०७९, बिहीबार ०८:३७ प्रकाशित