कार्यकर्ता रिहाको माग गर्दै विप्लवले बुझायो प्रधानमन्त्रीलाई बन्दीको सूची

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् ।

गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए ।

  • ८ असार २०७९, बुधबार १५:०९ प्रकाशित