नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज यूरोको भाउ घटेको छ ।
आज (सोमबार)एक यूरोको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको थियो।
यस्तै आज अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको थियो।
अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा छ । हिजो भने अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा थियो । यस्तै सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ५० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९४ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६१ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।