मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ ।

  • १५ जेष्ठ २०७९, आईतवार १६:०६ प्रकाशित