सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ ।

  • ७ बैशाख २०७९, बुधबार १५:५२ प्रकाशित