गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ तर टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि कुनै हालतमा टुट्न दिन नहुने बताएका हुन् ।

देउवाले भनेका छन्,‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ रु त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन, त्यसकारणले कसैसँग त गठबन्धन गर्नैपर्यो ।’

  • ६ बैशाख २०७९, मंगलवार १३:२१ प्रकाशित