भोलि(मंगलबार) देशभरका बैंक तथा वित्तीय संस्था बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि (मंगलबार)बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

  • २३ फाल्गुन २०७८, सोमबार १६:४७ प्रकाशित