असिनाले सडक ढाकेपछि पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, गैह्रापाटन र नदीपुर क्षेत्रमा सवारीसाधन सञ्चालनमा नै समस्या हुँदा डोजर चलाएर असिना पन्छाइएको छ ।

तस्बिर : विमल तिवारी/केन्द्र खबर