पोखरामा सडकको असिना हटाउन डोजरको प्रयोग (फोटो फिचर)

केन्द्रभाग मिडिया

असिनाले सडक ढाकेपछि पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, गैह्रापाटन र नदीपुर क्षेत्रमा सवारीसाधन सञ्चालनमा नै समस्या हुँदा डोजर चलाएर असिना पन्छाइएको छ ।

 तस्बिर : विमल तिवारी/केन्द्र खबर

  • ८ फाल्गुन २०७८, आईतवार १८:५७ प्रकाशित