बालेनले दिए प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नयाँ दिल्लीमा सोमबार आयोजित दुई देशबिचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

  • ७ मंसिर २०८३, सोमबार १४:१९ प्रकाशित