प्रधानमन्त्री शाहले सबै सचिवहरुलाई छलफलका लागि बोलाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले सबै सचिवहरुलाई छलफलका लागि बोलाएका छन् । सोमबार प्रधानमन्त्री शाहले सबै सचिवलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि बोलाएका हुन् ।

छलफलमा ६० जना सचिव भेला भएका श्रोतले जनाएको छ ।

  • १६ कार्तिक २०८३, सोमबार १२:४९ प्रकाशित