कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय भएको छ । राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा महाधिवेशन हुने तय भएको हो ।

असोज १५ देखि २० गतेसम्मको लागि हलको व्यवस्था मिलाइदिन मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले पत्र पठाएका छन् ।

हिजो बसेको बैठकले तल्लो तहको अधिवेशन कार्यतालिका हेरफेर गरे पनि महाधिवेशन तोकिएकै समयमा गर्ने निर्णय गरेको थियो ।

  • २३ भाद्र २०८३, मंगलवार १४:१५ प्रकाशित