आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य घटेको छ।

कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले घटेको हो ।आज सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४६९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • २२ भाद्र २०८३, सोमबार ११:३० प्रकाशित